सूचना प्रविधि

नेपालको आइटीट्रेनिङ/डेभलोपिङ सेन्टरले गर्यो अमेरिकामा शाँखा विस्तार

नेपालमा रहेको आइटीसम्वन्धी ट्रेनिङ तथा वेभरसप्टवयर डेभलोपिङ कम्पनी ‘ब्रोडओए इन्फोसीस नेपाल’ले अमेरिकामा आप्mनो शाँखा विस्तार गरेको छ। ९ वर्षदेखि नेपालमा आइटीसम्वन्धी ट्रेनिङ तथा वेभरसप्टवयर डेभलोपिङको काम गर्दै आएको कम्पनीले अमेरिकामा रहेका आइटीका विद्यार्थी तथा अन्य ग्राहकहरुका लागी अमेरिकामा शाँखा विस्तार गरीएको जनाएको छ। ‘अमेरिकामा रहेका ग्राहकहरुलाई नेपालबाट काम गर्न असजिलो भएका कारण हामीले अमेरिकामै शाँखा […]

जुम्लामा हावाबाट विजुली

जुम्ला । गत माघ देखि तातोपानी ५ डागीवाडामा सञ्चालमा आएको हावाबाट विजुलीले गाउँ झिलीमिली बनेको छ । वायु तथा सौर्य उर्जालाई हाईव्रेट गरी २६ किलोवाट विद्युत निकाल्दा गाउँ झिलीमिली भएपछि यो प्रविधि पनि प्रभावकारी बन्दै गरेको हो । डागीवाडामा विहान बेलुका धेरै हावा चल्ने भएकाले जिल्लामै पहिलो पटक परीक्षणका रुपमा हावाबाटै विजुली निकालिएको थियो । वैकल्पिक उर्जा […]

‘नेट चलेन’ राउटर आफ गर्नुहोस्, पावर अफ गरेर पुनः अन गर्नुहोस् ठीक हुन्छ

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । घण्टौँसम्म इन्टरनेट सेवा अवरुद्ध भएर मर्मत गर्न नआउँदा सेवाग्राही ठूलो मर्कामा परेका छन् । नेपालमा लामो समयदेखि उच्च स्तरिय सेवा दिन्छु भनी दावी गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकको चरम लापरवाहीका कारण सेवाग्राहीहरु ठूलो मर्कामा परेका छन् । बेलाबेलामा उक्तसंस्थाको इन्टरनेट सेवा […]

एटीएमको भविष्य के होला

काठमाडौं: वाणिज्य बैंकमा स्तरोन्नति भएपछि अरू वाणिज्य बैंकसरह सेवा विस्तार गर्ने योजनामा रहेको कृषि विकास बैंक एटीएमको विस्तार छ्यापछ्याप्ती पार्ने/नपार्ने अन्योलमा छ । यति ढिलो एटीएम विस्तारमा जोड गर्दा यसका प्रयोगकर्ता घट्ने हुन् कि भनेर बैंक अध्ययनकै क्रममा छ । ‘मोबाइल बैंकिङ र अनलाइन बैंकिङका कारण एटीएम प्रयोग हुने सहरी क्षेत्रमा एटीएमको भविष्य के हुन्छ […]

अाइफोनबाट अब ‘डिफल्ट एप’ हटाउन सकिने

ऐजेन्सी । एप्पलले प्रयोगकर्तालाई आइओएसको सबैभन्दा झन्जट लाग्ने एक फिचर हटाउने भएको छ। कम्पनीले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण आइओस १० मा यसमा भएका ‘डिफल्ट एप’ हटाउन मिल्ने सुविधा ल्याउने भएको हो। योसँगै आइफोन, आइप्याड र आइपड टच होमस्क्रिन्समा कम्पनीबाटै आएका एप आफ्नो इच्छा अनुसार हटाउन सकिनेछ। जस्तै आइओएसमा भएका स्टक वा एप्पल वाच कुनै […]

फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

एजेन्सी।  फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्।  यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि पठाउने छ। कुनै पनि […]

टेलिकमले ल्यायो नयाँ सामाजिक सन्जाल ‘मिट’

काठमाडौं। नेपाल टेलिकमले नयाँ सामाजिक सन्जालकारूपमा ‘मिट’ सन्चालनमा ल्याएको छ ।लेख, तस्वीर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सन्जालको टेलिकम भोजपुर प्रमुख रामकुमार माझीसँग सोमबार सूचना तथा सन्चारमन्त्री शेरधन राईले कुराकानी गरेर उद्घाटन गरे । सो सन्जालबाट कम्पनीका विभिन्न सेवाकाबारेमा ग्राहकसँगआवश्यक अन्तरक्रियासमेत गर्न सकिने छ । यसले कम्पनीका सेवाग्राहीकाबीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य […]

एप्पलले गर्‍यो अाइफोनसँगै केही डिभाइस अपडेट

ऐजेन्सी । एप्पलले आईफोन, एप्पल टिभी, एप्पल वाच र म्याकबुकलाई अपडेट गरेको छ। यी सबै डिभाइसहरुमा नयाँ फिचरहरु अपडेट भएका छन्। अपडेटका साथै यी डिभाइसहरुमा रहेका समस्याहरु पनि समाधान भएका छन्। यस अपडेट पछि एप्पल वाचमा रहेको क्यालेंडरको समस्या पनि समाधान भएको छ। यस अघि क्यालेंडर इभेंटस्को अपडेटमा समस्या रहेको थियो। यसका सथै अब पावर […]

गुगलले सिध्याउँदैछ मान्छेको दिमाग

मानिसमा बढ्दै गएको अधैर्यताले डिजिटल स्मरणहीनताको अवस्था सिर्जना गरेको छ । जसका कारण हामीहरु दैनिक जिवनका महत्वपूर्ण तथ्य तथा जानकारीका साथै प्रश्नहरुको उत्तरका लागि इनटरनेटमा भर पर्दै गएका छौँ अनि अर्कोतर्फ अनलाइनमा हेरेका र पढेका जानकारीहरु समेत छिटै भुल्न थालेका छौँ । एक अध्ययनले पनि मानिसको डिजिटल आशक्ति बढ्दै गएको देखाएको छ । जस अनुसार […]

नेपाल टेलिकमकाे IVR बाट रिचार्ज गर्ने नयाँ तरिका

काठमाडौ । नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि अर्थात् आजदेखि IVR १४१२ मार्फत CRBT र CS system बाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ। यस नयाँ व्यवस्था अनुसार IVR (Interactive Voice Response) १४१२ मार्फत Third Party Recharge Service कम्पनीको NT Recharge Card मार्फत निम्न बमोजिमका सेवाहरुको लागि उपलब्ध गराइएको छ कम्पनीले […]