अन्तर्वार्ता

स्थानीय तहले अब कसरी पैसा पाउँछन् ?

प्रदेश तथा स्थानीय तहले अब संविधानले ग्यारेन्टी गरेका शीर्षक अन्तर्गत स्रोत पाउने तथा जुटाउनेछन्। अर्थसचिव शान्तराज सुवेदीको आँखामा नयाँ संविधानमा उल्लेखित चार प्रकारका स्रोत बाँडफाँड विधि र तिनको सूत्र: समानीकरण अनुदान: विगतमा जस्तो निशर्त अनुदान यो संविधानमा उल्लेख छैन। निशर्त अनुदान भनेको प्रदेश सरकार वा स्थानीय तहलाई सञ्चालन गर्नको निम्ति एकमुष्ट रकम दिने र त्यसबाट […]

मलाई आत्मविश्वासी पुरुष चाहिन्छ : इन्दिरा

नेपाली सांगीतिक क्षेत्रमा इन्दिरा जोशीलाई एउटी ‘प्याकेज’ गायिका मानिन्छ । स्वरमा मिठासपन, रूपमा राम्री, ग्ल्यामरस छवि, पर्फेक्ट ड्रेस सेन्स अनि स्टेजमा दमदार प्रस्तुति । यिनै कुराको संयोजनले उनलाई सफलताको स्वाद चखाएको हो । उनको उमेरसमूहमा यतिका चर्चा र सफलता पाउने नेपाली युवा कमै छन् । नवलपरासीमा जन्मेकी इन्दिराले अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, क्यानडा, कतार, ब्रुनाई, […]

हिन्दु धर्मका लागि अब भल फुट्ने बेला हुँदैछ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा नेपाली राजनीतिमा परिचित नाम हो । आन्तरिक राजनीति र बाह्य राजनीतिमा पोख्त राणा धर्मनिरपेक्षताका पक्षपातीलाई जनमतसंग्रह गर्न चुनौती मात्रै दिँदैनन् हिन्दु राष्ट्रका पक्षमा आन्दोलन हुने दाबी पनि गर्छन् । राष्ट्रहितलाई ध्यानमा राखेर भारत र चीनसँग ‘डिल’ गर्न सुझाव दिने राणा भारत वा चीनतिर ढल्केर राष्ट्रवादी नभइने मान्यता राख्छन् । […]

चीनद्वारा ट्राइब्युनलको फैसलाको आलोचना

ऐजेन्सी  । फिलिपिन्स र अमेरिकाले सो फैसलाको स्वागत गरेका छन्, तर चीनले आफ्नो सेनाले ती जलक्षेत्रको प्रतिरक्षा गरिरहने बताएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले हेगमा गरिएको सुनुवाइको प्रक्रिया नाटक जस्तै भएको बताए। सो मुद्दालाई अघि सारेको फिलिपिन्सले ट्राइब्युनलको फैसलाको स्वागत गरेको छ। अमेरिकाले चाहिं पछिल्लो फैसलाले जलक्षेत्रको विवाद हल गर्न मद्दत पुर्याउने बताएको छ। […]

बाथका बिरामीलाई बायोलोजिकल एजेन्टस्को सेवा

कुनै पनि जिवन्त प्राणीबाट एक किसिमको तत्व निकालेर रोग विशेषमा प्रयोग गरेर समस्या हुन नदिने र भइसकेको समस्या न्यूनिकरणमा बायोलोजिकल एजेन्ट्स महत्वपूर्ण मानिन्छ । यो भ्याक्सिन हो । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई यो औषधि प्रयोग गरिन्छ । यसका साथै कडा गठिया बाथ, बच्चा जन्माउने योजनामा रहेका दम्पत्तिहरु जसलाई कडा […]

स्वास्थ्य बिमा पोलिसि नहुँदा क्यान्सर रोगीको संख्यामा बृद्धि

बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठका अनुसार  क्यान्सर रोगको प्रारम्भिक चरणका बारेमा जानकारी पाउन नसकी त्यसको उपचार प्रक्रिया बेलैमा थालनी नगर्दा बर्षेनी हजारौं नेपालीहरु यस रोगबाट ग्रसित बन्दै गएका छन् । नेपालमा बर्षेनी हजारौंको संख्यामा क्यान्सरका रोगीहरु पत्ता लाग्ने गरेका छन् । यसै सन्दर्भमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतलका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. […]

सान्दर्भिक पक्षको विरोध होइन तर माटो सुहाउँदो नीति आओस् : डा.भोला रिजाल

चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलले दिएको प्रतिवेदन अमान्य भनेर विज्ञप्ति निकाल्नुभयो नि ? हामीले हाम्रो माटो सुहाउँदो नीति आओस् भन्ने चाहना राखेका हौँ । सुरुदेखि नै विभिन्न देशका नीतिलाई पछ्याउँदा हाम्रो अवस्था यस्तो भएको हो । हाम्रो ठूलो जनसंख्यालाई प्रजनन सेवा सुडेनीले दिइरहेका छन् भन्ने हामी बिर्सिन्छौँ । अहिले त हामी न हाँस न […]

अव बन्ने घरको लालपुर्जा श्रीमान श्रीमतीको संयुक्त नाममा हुनेछ

विमला पौडेल राई, सदस्य राष्ट्रिय योजना आयोग नयाँ घर बनाउँदैछौ भने घरजग्गाको स्वामित्व सकिन्छ महिलाका नाममा सकिँदैन श्रीमान श्रीमतीको संयुक्त नाममा हुने व्यवस्था गर्नुपर्छ।’ राष्ट्रिय योजना आयोगकी सदस्य बिमला पौडेल राइ भन्छिन्, ‘अव सिर्जना हुने हरेक रोजगारी र अवसरमा महिला प्राथमिकता खोजिने छ।’ उहाँसँग महिला खबर डटकमले गरेको  कुराकानीको सम्पादित अशं। राष्ट्रिय योजना आयोगले पुननिमार्ण, […]

राष्ट्र कवि माधव प्रसाद घिमिरे ज्यूसँग

राष्ट्रकवि माधव प्रसाद घिमिरे ९७ वर्षको उमेरमा माहाकाव्य लेख्दै हुनुहुन्छ। हो उनै राष्ट्रिय गहना एवं नेपालि साहित्यका माहान व्यत्ति राष्ट्रकवि माधव घिमिरे ज्यू सँग पत्रकार गोपाल अाले मगर ज्यूले गर्नु भएको कुराकानि, गाउँमा जन्मनु भयो, अाफ्नो जन्मभुमिलाइ माया गर्न सक्नु हुन्छ ? लम्जुङ्को माया मैले मारे पनि मेरो मन भित्र रहेको  मनले सपनामा समेत लम्जुङ् जाउ भन्छ […]