अर्थ

योगदानमुलक पेन्सन संचालन गर्न

योगदानमा आधारित पेन्सन प्राणाली संचालन गर्न पेन्सन कोष स्थापना गर्ने भएको छ। अर्थ मन्त्रालयले तयार पारेर व्यवस्थापिका संसदमा प्रस्तुत गरेको निवृत्तिभरण कोष विधेयककोले छुट्टै संस्थागत व्यवस्था गरेको हो। ऐन पारित भएर लागू भएपछि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सनको लागि तलबबाट योगदान गर्नुपर्ने छ। ऐनका अनुसर कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम काटिएर पेन्सन कोषमा जम्मा […]

साँगाको सुरुङमार्ग जाइकाले बनाउने

भक्तपुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुरुङमार्ग बनाइ दिने भएको छ। नागढुगामा सुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो। सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जय श्रेष्ठले नागढुंगा सुरुङमार्गको फाइल जाइकाले अध्ययन गरेर फिर्ता दिने अन्तिम तयारीमा पुगेको बताए। उनले भने, ‘अबको दुई साताभित्रै सुरुङमार्ग बनाउन चाहने राष्ट्रिय […]

इन्धन डिपोका लागि लिजमा जग्गा लिने तयारी

नेपाल आयल निगमले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्न लिजमा जग्गा लिने भएको छ। जग्गा खरिद गर्दा विवाद आउने सम्भावना देखिएपछि उसले यस्तो निर्णय गरेको हो। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको गौतम बुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजनामार्फत जग्गा अधिग्रहण गर्ने योजना निगमले बनाएको थियो। आयोजनाले डिपोका लागि प्रतिकठ्ठा १२ लाखदेखि […]

नेपाल भ्रमण वर्ष: बाह्रै महिना पर्यटक ल्याउने लक्ष्य

नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको पर्यटन विभागले जनाएको छ। सोहीअनुरूप धेरै पर्यटक आउने देश भारत र चीन लगायतका देशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको काम अघि बढाइएको बताइएको छ। नेपालमा पर्यटकको […]

गुराँस लाइफ ११ वर्षमा प्रवेश

गुराँस लाइफ सँग सुरक्षीत हाम्रो जिन्दगी भन्ने नाराका साथ कम्पनी १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । २०७५÷२÷१७ गते केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, क्षेत्रीय कार्यालय बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जना व्यक्तिहरुले रक्तदान गर्नुभयोको थियो । […]

मेघा रेमिट को सुपर एजेन्टमा जि.एम.इ रेमिट नियुक्त

मेघा बैंक नेपाल लिमिटेड (मेघा रेमिट) को सुपर एजेन्ट भई कार्य गर्न जि.एम.इ रेमिट प्रा.लि नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र मेघा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री रविना देशराज श्रेष्ठ ले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम मेघा रेमिट मार्फत पठाएको […]

तलब अब बैंकबाट मात्र

सरकारले मजदुर तलब÷ज्याला बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्ने गरी श्रम नियमावली बनाएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम नियमावली–२०७५ लाई स्वीकृत गरेपछि अब रोजगारदाताले मजदुरको तलब अनिवार्य बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको हो । श्रम त था रोजगार मन्त्री गोकर्ण विष्टले रोजगारदाता कम्पनीले बैंकिङ प्रणालीबाट मजदुरको ज्याला-तलब भुक्तानी गर्ने व्यवस्थाले अब कानुनको रुप लिएको […]

मुक्तिनाथविकास बैंक लि.र नेपाल क्लियरिङ्ग हाउस लि. बीच नेपाल सरकारको राजस्व भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता सम्पन्न

भारतीयभन्दा चिनियाँ लगानीकर्ता दोब्बर

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भारतीयको तुलनामा झण्डै दोब्बर चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि स्वीकृति पाएको अर्थ मन्त्रालयले जनाएको छ। स्वीकृति पाएसँगै नेपालमा लगानी गर्ने ९२ देशमध्ये भारतीय उद्योगको संख्या सात सयभन्दा बढी पुगेको छ भने चिनियाँ उद्योगको संख्या १२ सय नाघेको छ। तर लगानीका हिसाबले चाहिँ भारतले सबैभन्दा ठूलो हिस्सा ओगटेको अधिकारीहरूले बताएका […]

आधा पनि खर्च भएन पुनर्निर्माणको रकम

पुनर्निर्माणको अधिकांश काम बाँकी रहे पनि सरोकारवाला धेरै मन्त्रालयले अख्तियारी पाएको बजेट आधा पनि खर्च गर्न सकेका छैनन् । आफ्नो जिम्मेवारी पूरा नगर्दा दुई वर्ष तीन महिनादेखि पुनर्निर्माणको काम लथालिंग छ । पुनर्निर्माणसँग सम्बन्धित १६ मन्त्रालय र सर्वोच्च अदालतमध्ये १० वटा मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ का लागि ५० प्रतिशत पनि खर्च गर्न नसक्दा पुनर्निर्माणको काम […]