काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइनबाटै श्रम स्वीकृति दिने तयारी गरेको छ। श्रम स्वीकृति लिनेहरुलाई अहिले समस्या परेको भन्दै विभागले सहज बनाउनका लागि अनलाइनबाट नै श्रम स्वीकृति दिने तयारी गरेको विभागका महानिर्देशक शत्रुधनप्रसाद पुडासैनीले जानकारी दिए।
अनलाइनबाट
नै
श्रम
स्वीकृति
दिनका
लागि
अहिले
सफ्टवेयर
बनाउने
काम
भइरहेको
पुडासैनीले
बताए।
‘सफ्टवेयर
बनाउनका
लागि
हामीेले
एक
नेपाली
कम्पनीलाई
नै
जिम्मा
दिएका
छौं,’
पुडासैनीले
भने
‘जतिसक्दो
चाँडो
त्यसलाई
लागू
गर्न
हामी
आतुर
छौं।’
अनलाइनबाट
श्रम
स्वीकृति
दिन
थालेपछि
वैदेशिक
रोजगारमा
जानेहरु
लाइन
बस्न
नपर्ने
उनले
बताए।
विभागले
अहिले
ताहाचलस्थित
श्रम
कार्यालयबाट
श्रम
स्वीकृति
दिइरहेको
छ।
त्यस्तै
विभागले
पुन
स्वीकृति
कामदार
भएकै
देशस्थित
नेपाली
दूतावासबाट
प्रदान
गर्ने
व्यवस्था
मिलाउन
लागिएको
बताए।
यसका
लागि
परराष्ट्र
मन्त्रालय
र
सम्बन्धित
देशका
दूतावासहरुसँग
छलफल
भइरहेको
उनले
बताए।