काठमाडौँ।   फिस्टेल एयरको हेलिकप्टर लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।बि थ्री नामको ९एन–एजेआइ हेलिकप्टर   राहत सामाग्री पुर्‍याएर र्फकने क्रममा  दुर्घटना भएको हो ।

हेलिकप्टर  अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिएका छन्।घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।