एजेन्सी। ‘हिरोपन्थी’बाट एक्सन लभर व्वाईको छवि बनाएका टाइगर श्राफको दोस्रो फिल्म ‘बागी’को ट्रेलर रिलिज भएको छ। टाइगरको रिलिज भएको ट्रेलर फिल्मा एक्सन अवतारमा उनी अझ सशक्त भएको देखाएको छ।

फिल्म सलमान खानको सोहि नामको फिल्मको रिमेक हो। शबिर खानले निर्देशन गरेको फिल्म आगामी अप्रिल २९ मा रिलिज हुनेछ।फिल्ममा श्रद्धा कपुरलाई पनि इक्सन रोलमा देख्न सकिनेछ।