काठमाडौं।  धादिङ केन्द्रविन्दु भएर आइतबार विहान ११ बजे ४.८ म्याग्निच्युडको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोरखा भूकम्पको परकम्प हो।

भूकम्पको धादिङ, चितवन, गोरखा र काठमाडौं उपत्यकामा पनि धक्का महसुस भएको छ।