काठमाडौँ। नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा संस्थापन पक्षवाट दुईवटा उम्मेदवारी परेपछि महामन्त्री पदका लागि प्रत्याशी रहेका गगन थापा र अर्जुन नरसिंह केसीको चुनावी चर्चा अहिले निकै चुलिएको छ । यसअघिको महाधिवेशन चुनावमा संस्थापनमा लागेका प्रतिनिधीहरु पनि यो चुनावमा दुईधारमा वाँडेका छन् ।
संस्थापनका तर्फवाट रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापति पदका लागि प्रतिस्पर्धामा रहेका छन् भने अर्को प्रतिस्पर्धीका रुपमा शेरवहादुर देउवा रहेका छन् । मतदान प्रक्रिया आईतवार सुरुसंगै चर्चामा रहेका गगन थापा र अर्जुननरसिंह केसीको चुनावी प्रतिस्पर्धा कसरी अगाडी वढ्ने हो भन्ने प्रति सबैको ध्यान केन्द्रित भएको देखिन्छ ।
गगनले
कृष्ण
सिटौलाको
प्यानलमा
महामन्त्रीको
पदमा
उम्मेदवारी
दिएका
छन्
भने
रामचन्द्र
पौडेलको
प्यानलवाट
अर्जुन
नरसिह
केसीले
।
महामन्त्री
पदका
लागि
प्रतिस्पर्धामा
रहेका
यी
दुईजना
नाताले
ज्वाई
र
ससुरा
पर्दछ
।
स्वभावतः
चुनावी
मैदानमा
आएपछि
एउटाले
अर्कोप्रति
आरोपप्रत्यारोपमा
लाग्ने
गर्दछन्
।
यस
मामलामा
गगन
थापा
भने
निकै
चनाखो
देखिएका
छन्
यद्यपि
उनले
अहिलेसम्म
आफ्ना
ससुरा
अर्जुन
नरसिंह
केसीका
वारेमा
कुनै
टिप्पणी
गरेका
छैन्
।
यसरी
दुवै
पारिवारिक
सदस्य
एउटै
पदका
लागि
चुनावी
मैदानमा
उत्रेपछि
भने
दुवैका
परिवार
चिन्तामा
रहेको
देखिन्छ
।
नेता अर्जुन नरसिह केसीका छोरी अन्जनाको कांग्रेस युवा नेता गगन थापासंग प्रेम विवाह भएको थियो । चुनावी मैदानमा रहेकापति गगन थापा र बुवा अर्जुन नरसिंहको यो प्रतिस्पर्धाले भने अन्जना तनावमा रहेको प्रष्ट हुन्छ ।श्रीमान गगन थापा र वुवा अर्जुननरसिंहको यो प्रतिस्पर्धालाई लिएर अन्जनाले आफ्नो फेसवुक वालमा भावुक स्टायटस् समेत लेख्न भ्याए ।
अन्जनाले फेसबुकमादुवैलाई केन्द्रित गरेर लेखेकी छिन् ‘आ आफ्नो राजनैतिक आस्थाका आधारमा तपाईहरु दुवैजना चुनावी मैदानमा हुनुहुन्छ‘,‘म वुझछु यसमा तपाई दुवैले सहज महशुस गरिरहनु भएको छैन्’ ,‘दुवैयोग्य र सक्षम नेतृत्व भएको नेता हुन’्,अन्त्यमा अन्जनाले‘मलाई थाहा छैन् चुनावी नतिजा के हुन्छ तर म दुवैजनाको संधै राम्रो होस् भनि कामना गर्दछु । ’
तस्बिर:प्रतिमा केसी/अन्जना केसीको फेसवुकबाट