काठमाडौं। काठमाडौंमा भर्खर भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार
दिउँसो
३
बजेर
१४
मिनेटमा
सिन्धुपाल्चोकलाई
केन्द्रबिन्दु
बनाउँदै
५.४
म्याग्निच्यूडको
भूकम्प
गएको
राष्ट्रिय
भूकम्प
मापन
केन्द्रले
जनाएको
छ
।
यो
भूकम्पको
धक्का
काठमाडौं
उपत्यकासहितका
पूर्वी
नेपाल
र
मध्य
नेपालमा
महसुस
भएको
छ
।