काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शव यात्रा दशरथ रगंशालाबाट सुरु भएको छ। कोइरालाको शव यात्रामा कांग्रेसका नेता कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति छ।कोइरालाको शव यात्रा जमल, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुग्ने छ।