काठमाडौं। नेपाल आयल निगमले निजी मोटरसाइकल तथा स्कुटरलाई बुधबारदेखि पेट्रोल वितरण गर्ने भएको छ । लट १ देखि ३० लटसम्मका निजी मोटरसाइकल तथा स्कुटरहरुलाई बुधबार पेट्रोल वितरण गर्ने जानकारी निगमले दिएको छ ।
साथै निगमले पेट्रोल लिनका लागि अनिवार्य रुपमा ब्लु–बुक नविकरण भएको हुनुपर्ने जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न ४७ वटा पम्पहरुबाट पेट्रोल वितरण गर्ने निगमले जनाएको छ ।

पेट्रोल पाइने पम्पको सूची :

Oil1

Oil2