काठमाडौं। बाबुराम भट्टराईको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक शक्तिले ३५ सदस्यीय अन्तरिम केन्दीय परिषद् घोषणा गरेको छ ।

काठमाडौमा आज एक कार्यक्रम गरी भट्टराईले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित परिषद्को घोषणा गरेका हुन् । अहिले ३५ सदस्यीय परिषद् घोषणा गरिएपनि यसलाई विस्तार गरी २ सय६५ सदस्यीय पुर्‍याउने लक्ष्य लिएको उनको भनाई छ ।

को को रहेको छन् बाबुरामको नयाँ शक्तिमा

संयोजक
१. डा. बाबुराम भट्टराई गोरखा

परिषद् सदस्यहरु

२ अशोक शर्मा, झापा
३ ऋषवदेव भट्टराई, चितवन
४ कमला हेम्चुरी, पाल्पा
५ करिश्मा मानन्धर, काठमाडौं
६ केशव दाहाल, सुनसरी
७ डा. केशवमान शाक्य, काठमाडौं
८ गणेशराज राई, भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन, म्याग्दी
१२ डम्बर खतिवडा, सुनसरी
१३ तिलक थापा मगर, मोरङ
१४ दलमर्दन कामी, सुनसरी
१५ दुर्गा सोव, डोटी
१६ देवेन्द्र पौडेल, बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी, सप्तरी
१८ नारायण पाण्डे, गोरखा
१९ पासाङ्ग शेर्पा, ताप्लेजुङ
२० डा. प्रवीण मिश्र, महोत्तरी
२१ मदन राई, खोटाङ
२२ मनप्रसाद सुनुवार, रामेछाप
२३ मुमाराम खनाल, कपिलबस्तु
२४ डा. मुक्ति रिजाल, अर्घाखाँची
२५ मोहनी महर्जन, काठमाडौं
२६ डा. राजेन्द्र के.सी., धादिङ
२७ डा. रामकेवल साह, धनुषा
२८ रामचन्द्र झा, धनुषा
२९ रामेश्वर खनाल, पाल्पा
३० लिली थापा, काठमाडौं
३१ वज्रकिशोर यादव, धनुषा
३२ विसन राई, खोटाङ
३३ सरोज खनाल, चितवन
३४ डा. सुरेन्द्र चौधरी, दाङ
३५ हरेराम कोईराला, गोरखा