काठमाडौं । राजधानीलगायत
देशैभरको
तापक्रम
तल
झरेको
छ। मंसिरको
अन्तिम
दिन
मंगलबार
राजधानीको
न्यूनतम
तापक्रम
३.४
डिग्री
सेल्सियस
पुगेको
छ
।
काठमाडौंमा
यो
वर्षको
सबैभन्दा
कम
तापक्रम
मंगलबार
रेकर्ड
भएको
हो।
आउँदा
दिनमा
तापक्रम
अझै
घट्ने
जलवायु
तथा
मौसम
पूर्वानुमान
महाशाखाले
जनाएको
छ।
देशका
विभिन्न
भागमा
हल्का
वर्षाको
सम्भावनासमेत
भएकाले
चिसो
झन्
बढ्ने
महाशाखाको
अनुमान
छ।
मंगलबार
पनि
केही
उच्च
हिमाली
भेगमा
सामान्य
हिउँ
परेको
छ
भने
केही
पहाडी
भेगमा
पानी
परेको
छ।
मंगलबार
बिहान
राजधानीको
अधिकतम
तापक्रम
१८
तथा
न्यूनतम
३.४
डिग्री
थियो।
उपत्यकाबाहिर
अधिकांश
ठाउँको
न्यूनतम
तापक्रम
तल
झरेको
छ।
जुम्लामा
न्यूनतम
तापक्रम
माइनस
७
डिग्री
सेल्सियसमा
झरेको
छ
भने
अन्य
ठाउँको
तापक्रम
पनि
ह्वात्तै
घटेको
छ।