काठमाडौं। अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् । उनीहरुले संसद भवन भित्रै नाराबाजी गरेका छन् ।
मधेशी मोर्चाले ब्यवस्थापिका संसद्को बैठक संसद भवन नयाँ बानेश्वरमा चलिरहेका बेला नाराबाजी गरेका हुन । बैठकमा अढाई महिनाभन्दा लामो समयदेखि आन्दोलनमा रहेका मधेशी मोर्चामा आवद्ध दलका सांसदहरु पनि सहभागी भएका छन् ।
आफ्ना
माग
पूरा
गराउन
सडक
र
संसद
दुबै
स्थानबाट
दबाब
दिने
भन्दै
उनीहरु
संसद
छिरेका
हुन्
।