काठमाडौं। त्रिपुरेश्वर निवासी रमेश श्रेष्ठको विवाह परम्परा अनुसार भएको थियो। दुलहीले दाईजोमा राम्रै सामानहरु ल्याएकी  थिएन । कतिपय सामान रमेशसंग पहिलेदेखि नै थियो ।

प्रयोगमा आउने सामान बाहेक बाँकी सब घरको एक कोठामा भण्डारण गरियो । भण्डारण गरिएको सामानहरुले अनावश्यक स्थान ओगटिरहेको थियो । परिवारको सल्लाहमा प्रयोगमा नआएका सामानको व्यवस्थापन गर्ने निर्णय त भयो तर ती फरक फरक सामानहरुलाई

कहा लगेरी विक्री गर्ने भन्ने समस्या प¥यो । त्यसै बेलामा पत्रिका मार्फत admandu.com बारे थाहा पाए र परिक्षण स्वरुप दुई चार वटा विज्ञापन प्रकाशित गरे । १,२ दिनमा नैे ग्राहकहरुबाट प्रतिक्रिया पाउन थाले र राम्रो मूल्यमा केही सामान बेचे । अनावश्यक प्रयोगमा नआएको सामान बेचेर केहि पैसाको जोहो पनि गरे ।

हरेक घरमा केहि न केहि प्रयोगमा नआएको पुरानो वा नया सामानहरु भैरहन्छ । भण्डारण गरेरकोठा अव्यवस्ति बनाउनु भन्दा मैले जसरी समाधान निकाल्नु बुद्धिमानी हुने सल्लाह दिन्छन् रमेश श्रेष्ठ ।

समय तथा प्रविधीको विकासले गर्दा अहिले हरेक व्यक्तिको पहुचमा इन्टरनेट सेवा रहेको छ । यही सेवाको सदुपयोग गरी आफु अनुकुल स्थान, समयमा आफ्नो सामान तथा सेवाको निःशुल्क, सरल र भरपर्दो तरीकाबाट बिज्ञापन प्रवद्र्धन गर्ने गन्तब्य बनेको छ http://admandu.com ।

बस्तु वा सेवा मात्र नभई पुराना, प्रयोग गरिएका  सर–सामानको पनि विज्ञापन प्रवद्र्धन गरी ग्राहकको खोजी कार्यलाई सरलता प्रदान गर्ने गर्दछ । आफ्ना सामान वा सेवाको विज्ञापन प्रवद्र्धन गर्न अन्त कतै नगई आफ्नै घर, अफिस जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि गर्न सकिने साथै कुनै प्रकारका दस्तुर तिर्न नपर्ने हुनाले यसले ग्राहकको समय तथा पैसा दुबैको बचत गरी आफ्नो बस्तुलाई ग्राहक समक्ष छिटो छरिटो तरिकाले पु¥याउन सहयोगी सिद्ध भएको छ ।

हाल सवारीसाधन, विद्युतीय उपकरण, फेशन सामग्री सहित १२ शीर्षक मार्फत सरल सुलभ तरिकाले सेवा विस्तारित गरी आएको र पछि समयको माग तथा प्रविधीको विकास अनुरुपले admandu.com ले आफ्ना सेवाहरु अझ अध्यावधिक गरी यस विज्ञापन जगतमै नयां आयाम थपेर लाने सोच रहेको संचालकले जनाएको छ ।