वीरगञ्ज। सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रर्दशन गरेपछि र प्रहरी बिच भडप भएको छ । झडपमा प्रहरीले १५ राउन्ड गोली चलाएको छ ।गोली चलेपछि वीरगञ्ज अहिले तनाबग्रस्त बनेको छ ।

आज बिहान मोर्चाका कार्यकर्तालाई हटाएर प्रहरीले भारतिय मालवाहक सवारी साधानलाई भारतमा  पुराएपछि आन्दोलनकारी आक्रोसित भएका हुन् ।