काठमाडौं
।
नेपाली
कांग्रेसका
नेता
पूर्णबहादुर
खड्काले
पार्टी
सहमहामन्त्री
पदबाट
राजीनामा
दिएका
छन्
।
पार्टी
सभापति
सुशील
कोइरालालाई
प्रधानमन्त्रीको
उम्मेदवार
बनाउने
निर्णयप्रति
असहमति
जनाउँदै
खड्काले
राजीनामा
दिएका
हुन्
।
कोइरालाको उम्मेदवार सहमतिको भावना र दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित भएको खड्काले बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै खड्काले भने-‘उहाँको निर्णयप्रति असहमत भएपछि उहाँले मनोनित गरेको पदमा बसिरहन मेरो नैतिकताले दिँदैन । त्यसैले राजीना मा दिएको हुँ ।’