काठमाडौं।
भारतको
नाकाबन्दीले
आपूर्ति
ठप्प
भएर
जनजीवन
कष्ट
भएकोप्रति
चासो
व्यक्त
गर्दै
युरोपेली
मुलुकहरूले
नेपाललाई
आवश्यक
सहयोग
गर्न
तयार
रहेको
बताएका
छन्
।
काठमाडौंस्थित
युरोपेली
मुलुकहरू
र
तिनको
संगठन
प्रमुखले
मानवीय
आवश्यकताका
सामग्रीको
आपूर्ति
एवं
वितरण
व्यवस्था
मिलाउन
भएका
प्रयासमा
जोड
दिँदै
आफूहरू
सहयोग
गर्न
तयार
रहेको
जनाएका
हुन्
।
बेलायत,
डेनमार्क,
फिनल्यान्ड,
फ्रान्स,
जर्मनी,
नर्वे,
स्विट्जरल्यान्डलगायत
युरोपेली
मुलुकको
संगठन
युरोपेली
युनियनका
काठमाडौंस्थित
नियोग
प्रमुखहरूले
मंगलबार
संयुक्त
वक्तव्य
जारी
गरी
अहिलेको
असहज
अवस्थाले
तराई
र
अन्य
क्षेत्रका
विपन्न
वर्ग
प्रभावित
भएको
भन्दै
चासो
व्यक्त
गरेको
हो
।