काठमाडौं : नयाँ संविधान जारी गर्न राष्ट्रपति डा रामवरण यादव संविधानसभा भवन परिसर नयाँ बानेश्वरमा आइपुगेका छन् ।
विशेष सुरक्षासहित आएका उनलाई प्रधानमन्त्री सुशील कोइरा, सभाध्यक्ष सुबास नेम्बाङले स्वागत गरेका छन् । उनलार्इ नेपाली सेनाको विशेष टोलीले सलामी दिएको छ
अबको केही बेरमा नेपालको नयाँ संविधान जारी हुनेछ