काठमाडौं
।
राष्ट्रिय
खेलकुद
परिषद्
(राखेप)
ले
पूर्वाञ्चलमा
आगामी
मंसिर
११
देखि
१८
सम्म
हुने
सातौं
राष्ट्रिय
खेलकुद-२०७२
मा
प्रयोग
हुने
लोगो
र
मस्कट
शुक्रबार
सार्वजनिक
गरेको
छ।
सातौं
राष्ट्रिय
खेलकुद
तयारी
सचिवालयका
प्रमुख
कमल
खनाल
संयोजक
तथा
प्रोफेसर
राधेश्याम
मुल्मी
र
रमेश
खनाल
सदस्य
रहेको
तीन
सदस्यीय
छनोट
समितिले
छनोट
गरेको
लोगो
र
मस्कट
सार्वजनिक
गरिएको
हो।
छनोट
भएको
लोगो
खिमराज
श्रेष्ठ
तथा
मस्कट
सन्तोष
विष्टले
तयार
गरेका
हुन्
।
पारिश्रमिक
स्वरूप
श्रेष्ठलाई
४५
हजार
र
विष्टलाई
३५
हजार
नगद
पुरस्कार
प्रदान
गरियो।