काठमाडौं । संविधानसभाले असोज ३ गते नयाँ संविधान घोषणा गर्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

संविधानसभामा कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्ताव र एमाले तथा एमाआवादीका प्रमुख सचेतक समर्थक रहेको प्रस्तावलाई संविधानसभाले सर्वसम्मतिबाट पारित गरेको हो ।