काठमाडौं– नेकपमा माओवादीले संविधानसभाले असोज तीन गते सार्वजनिक गर्ने संविधनबारे संघर्षका कार्यक्रमसहित धारणा सार्वजनिक गरेको छ ।
तीन दलले जबरजस्त जनविरोधी संविधान जारी गर्न लागेको भन्दै माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना समेत गरेको विज्ञप्तीमार्फत जनाएको छ ।