काठमाडौं । संविधान सभाले नेपालको संविधानको परिमार्जित विधेयकको धर्म निरपेक्षता उल्लेख भएको धारा ४ संशोधनसहित पारित गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस धारामा सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य लेखिनुपर्ने संशोधन प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको घोषणा गरिएको थियो । भारतीय मिडियाले यहि विषयलाई समाचारको शिर्षक बनाएका छन् ।
हेर्नुहोस भारतीय मिडियाको कभरेज तस्विरमा :