रदह । सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्‍यु भएको छ।प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्‍यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्।

झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।