विराटनगर। संयुक्त मधेसी मोर्चा र प्रहरीबीच विराटनगरमा झडप भएको छ । विराटनगरको रानी क्षेत्र र भट्टीमोडमा भएका झडपमा प्रहरीले केही राउन्ड अश्रुग्याँस र पाँच राउन्ड गोली प्रहार गरेको छ । प्रहरीको गोली लागि विराटनगर २२ का फिरोज मियाँ घाइते भएका छन् ।