बाँके , भदौ १३ गते । यहाँका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचीकृत केवट समुदायका महिलाले पछिल्लो समय च्याउ खेतीबाट साँझ÷बिहानको जोहो मात्र हैन आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह नै गठन गरी अहिले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।
आर्थिक
स्थिति
कमजोर
भएका
उनीहरुलाई
व्यावसायिक
च्याउखेतीले
घरको
समस्या
टार्न
सजिलो
मात्र
भएको
छैन
बचत
पनि
गर्न
सघाएको
पर्वत
महिला
लघुउद्यम
समूहका
कलावती
केवटले
बताउनुभयो
।
उनीहरुले
उत्पादन
गरेको
च्याउ
नेपालगन्जमै
खपत
हुने
गरेको
छ
।
जिल्ला
कृषि
विकास
कार्यालय
बाँकेले
बेरोजगार
युवालाई
कृषि
पेसामा
लगाउन
चालु
आवमा
मात्र
झन्डै
रु
दुई
करोड
लगानी
गर्दैछ
।
त्यसमध्ये
च्याउ
खेतीका
लागि
४८
युवालाई
छनोट
गरी
रु
१६
लाख
रकम
वितरणको
तयारी
गरिएको
छ
।
रासस