काठमाडौं । हुम्लालाई केन्द्र बनाएर बुधबार दिउँसो नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।