परासी,भदौ
९
।
नवलपरासी
सदरमुकाम
परासीमा
बुधवार
दिउँसो
मधेसी
दलका
कार्यकर्ता
र
प्रहरीबीच
झडप
हुँदा
एक
प्रदर्शनकारी
गोली
लागेर
घाइते
भएका
छन्
।
सदरमुकाम परासीमा जारी निषेधाज्ञा तोडेर अघि बढ्ने क्रममा प्रदर्शनकारीमाथि प्रहरीले दर्जनौ अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको छ ।
प्रदर्शनकारीले महेशपुर चोकस्थित बाईपास रोडमा राखिएको निषेधाज्ञा लेखिएको सूचना बोर्ड फ्याकेपछि झडप सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।प्रदर्शनकारीहरु बाइपास रोडको दुईतिरबाट अघि बढेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न गोली प्रहार गरेको बताएको छ ।

सनई–९
पडरीका
बिहडी
धोवी
घाइते
भएका
छन्
।
उनको
पृथ्वीचन्द्र
अस्पताल
परासीमा
उपचार
हुन
नसकेपछि
भैरहवा
मेडिकल
कलेज
पठाइएको
छ
।प्रदर्शनका
क्रममा
गोलीको
छर्रा
लागेर
रामग्राम
नगरपालिका–५
की
मुन्नी
जयसवाल
घाइते
भएकी
छन्
।
आन्दोलनकारीहरु
सदरमुकाम
प्रवेश
गर्ने
स्थान
महेशपुर
चोकस्थित
बाईपास
रोड,
मञ्जरिया
चोक
र
शान्ति
चौरमा
जम्मा
भएर
निषेधाज्ञा
तोड्ने
प्रयास
गरेपछि
झडप
भएको
थियो
।