काठमाडौं, २६ साउन । नेपालमा मंगलबार फेरि भूकम्प गएको छ ।केही बेर अगाडि गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।भूकम्प ४.३ रेक्टर स्केलको भएको र केन्द्र कालिकाटी आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।