स्याउमा
प्रशस्तै
मात्रामा
भिटामिन
सी,
क्याल्सियम,
मिनरल्स,
पोटासियम,
फसफोरसजस्ता
तत्वहरु
पाइन्छ। विभिन्न
तत्वहरुले
भरिपूर्ण
स्याउ
खाँदा
स्वास्थ्यमा
के
के
फाइदा
छ
त?
- भिटामिन सी हुने हुँदा दाँत सेतो र स्वस्थ राख्न मद्दत गर्छ।
- स्मरणशक्तिको सुरक्षा गर्छ। स्याउले सबै किसिमको क्यान्सर रोगको नियन्त्रण गर्न सहयोग गर्छ।
- मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।
- कोलेस्ट्रोल नियन्त्रण राख्न पनि स्याउ निकै उपयोगी मानिन्छ।
- यसले मृगौलामा जम्न सक्ने पत्थरीको समस्याबाट पनि बचाउँछ।
- स्याउले पाचन प्रणालीमा सहयोग गर्ने हुँदा कब्जियतको समस्याबाट पनि मुक्त गर्छ र पखालाको नियन्त्रण गर्छ। अनावश्यक रुपमा तौल बढ्न नदिन पनि स्याउले मद्दत गर्दछ।
- कलेजो सफा राख्न सहयोग गर्छ। स्याउले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ।