संवाद समितिको विशेष समितिमा दलहरूले सहमति गर्न नसकेपछि आज साँझ ५ बजे बस्ने भनिएको संविधानसभाको बैठक भोलि बस्ने भएको छ।

विशेष समितिमा सहमति हुननसकेपछि संवाद समितिले प्रतिवेदन तयार पार्न नसक्दा बैठक रोक्नु परेको संविधानसभा सचिवालयले जनाएको छ।