काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित भएको छ ।
शुक्रबारको खेल वषर्ाले प्रभावित भएपछि शनिबार रेजर्भ डे म्याच भएको थियो । डक वर्थ लुइस पद्धतिका आधारमा २२ ओभरमा ११० रनको लक्ष्य पाएको स्केटल्याण्डले १.४ ओभरमा १५ रन बनाउँदा खेल रोकिएको थियो ।
त्यसअघि अघि खेल्न थालेको स्कटल्याण्डले १४ औं ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सोमपाल कामीले मात्र एक विकेट लिए