नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका लगायतको जनजीवन प्रभावित भएको छ।
फाटफुट निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात नचल्दा यात्रुहरु मारमा परेका छन्। बन्दका कारण अप्रिय घटना हुन नदिन प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
सडकमा बन्दकर्ता छैनन् तर सडक सुनसान। तस्बिरः बिष्णु विकिरण