काठमाडौ ६ श्रावण । कीर्तिपुरमा विद्यार्थी लिन निस्केएको मोर्डन इन्डियन स्कुलको बसमा बुधबार बिहान आगजनी भएको छ। दुईजनाको समूहमा आएका युवाहले सुतली बालेर बसको सीटमा आगो लगाइदिएका हुन्।
कीर्तिपुरको ल्याआब्रोटरी स्कुलनजिक भएको आगजनीबाट बसको केही सिट जले पनि तत्काहलै निभाइहालेकोले ठूलो क्षति हुन नपाएको एसपी विश्वराज पोखरेलले बताए।