काठमाडौं
असार
२७
।
डेट
एक्सपायर’
भएर
नविकरण
गर्नुपर्ने
लाइसेन्स
बोकेर
सवारी
साधन
चलाए
कारबाही
गर्ने
यातायत
व्यवस्था
विभागले
जनाएको
छ
।
डेट
एक्सपायर
भएको
लाइसेन्स
बोकेर
सवारी
चलाई
भवितव्य
भए
सवारी
ज्यान
मुद्दा
चलाइने
विभागका
महानिर्देशक
मधुसुधन
बुर्लाकाटीले
सेतोपाटीलाई
जानकारी
दिए
।
उनले
आफ्नो
लाइसेन्स
मिति
सकिनासाथ
नविकरण
गर्न
पनि
आग्रह
गरे
।
‘डेट
एक्सपायर
भएको
लाइसेन्स
बोकेर
सवारी
साधन
चलाउन
पाइदैँन’,
उनले
भने,’३
महिनाको
समय
भनेको
लाइसेन्स
नविकरणका
लागि
दिइएको
हो,
सवारी
साधन
चलाउन
होइन
।’
नेपालमा
अहिले
२४
लाखभन्दा
बढीले
सवारी
चालक
अनुमति
पत्र
लाइसेन्स
लिएका
छन्
।