काठमाडौं जेठ २६ । मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन्। भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ। स्रोतका अनुसार एयरपोर्टबाट उनी होटल सोल्टी पुगेका छन् ।