२० जेठ, काठमाडौं ।सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर ३७ मिनेटमा सन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।