काठमाडौं,असार १३। भारतको असामलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको छ । विहान ६ बजेर ५१ मिनेटमा भुकम्प गएको भारतीय अधिकारीहरुले जनाएका छन् । असाममा गएको भुकम्पको पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महशुस गरिएको छ ।

भूकम्पले कुनै क्षती नपुराएको भारतीय मौसम विभागले जनाएको छ ।