एजेन्सी
:
जासुसी
गरेको
आरोप
लगाउँदै
पाकिस्तान
सरकारले
अन्तर्राष्ट्रिय
गैर
सरकारी
संस्था
सेभ
द
चिल्ड्रेनलार्इ
देश
छाड्न
आदेश
दिएको
छ
।बिहीबार
अन्तर्राष्ट्रिय
सहयोग
एजेन्सी
सेभ
द
चिल्ड्रेनलार्इ
पाकिस्तान
विरोधी
गतिविधिमा
सहभागी
भएको
जनाउँदै
देश
छोड्न
आदेश
दिएको
हो
।
पाकिस्तान सरकाले देश छाड्नका लागि सेभ द चिल्ड्रेनलार्इ १५ दिनको समयसिमा दिएको छ ।पुलिसका अनुसार राजधानी इस्लामावादस्थित संगठनको राष्ट्रिय कार्यालयमा समेत सिल गरेको छ । कार्यालय सिल गरेपछि सो अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका कर्मचारीलार्इ १५ दिनभित्रमा देश छाड्न भनिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसासर पाकिस्तानी गृह मन्त्रालय सेभ द चिल्ड्रेनलार्इ देशविरोधी गतिविधि गरेको आरोप लगाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेभ द चिल्ड्रेनले बालबालिकालार्इ पोलियो थोपा खुवाउने नाममा अलकायदाका नेता ओसामा विन लादेनको हत्या गराउन सघाएको आरोप लागेको छ ।
सिल गरिएको सेभ द चिल्ड्रेनको कार्यालय अगाडि पाकिस्तानी प्रहरी
ओसामालार्इ
सन्
२०१२
मा
पाकिस्तानको
क्वेटा
सहरमा
हत्या
गर्ने
योजनाका
लागि
जासुसी
गरेर
अमेरिकन
एजेन्सी
सिआइएलार्इ
सूचना
दिएको
आरोप
समेत
लागेको
थियो
।सेभ
द
चिल्ड्रेनले
भने
पाकिस्तान
सरकारको
आरोपलार्इ
झुटो
भन्दै
तीब्र
आपत्ति
जनाएको
छ
।
उसले
जासुसीको
प्रमाण
ल्याउन
पनि
चुनौती
दिएको
छ
।