मेराे
कुनै
दाेष
छैन
तिमी
रूनुमा
अज्ञात
समयकाे
ताण्डव
नृत्यमा
बलात्कृत
बहिनीकाे
धर्मराउदाे
अस्मिता
खाेज्दै
गर्दा
मेराे
अनुपस्थितलाइ
धाेका
ठानेर
अनायसै
अाफै
राेयाै
तिमी
तिम्राे
याैवनकाे
भ्रमले
असरल्ल
कयाैं
निर्दाेष
थाेपाहरूकाे
हत्या
भइरहेकाेछ
विना
कसुर
नपत्याए
साेधी
हेर
अविरल
झरिरहेका
ती
अाँसुका
थाेपाहरूलाइ
जसलाइ
लखेटिरहेकाे
छ।
तिम्राे
वेदनाले
तिम्राे
अावेशले,
अस्पस्टताले
तिम्रै
अाँखाकाे
न्यानाे
स्पर्शबाट
तिमीले
हत्या
गरेका
अाँसुलाइ
राेक्न
मैले
बहिनीलाइ
यतै
कतै
बेवारिसे
छाेड्नु
पर्छ
हाेइन
भने
बहिनीकाे
चाेखाे
स्पर्शलाइ
खाेज्न
अाँसु
राेक्नु
पर्छ
तिमीले
अाँखाकै
अाँगनमा
र
स्वतन्त्र
बाँच्न
दिनु
पर्छ।
निर्जन
समयकाे
अभ्यस्त
गतिमा
मेराे
कुनै
दाेष
छैन
तिमी
रूनुमा
।