काटमाठौं ६ जेठ । काठमाडौंमा केहीबेर अघि भूकम्पको हल्का धक्का महसुस भएको छ ।   दिउँसो २ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।  धक्का महसुस भएलगत्तै काठमाडौंवासी अहिले घरबाहिर खुल्ला सुरक्षित स्थानमा निस्किएका छन् ।ललितपुर र मकवानपुरको सिमा क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।