‘यो साँझ यो सुवास’ साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ।
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि।
धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।