सूचना प्रविधि

नासाका वैज्ञानिकले पृथ्वीजस्तै ग्रह भेट्टाए

एजेन्सी : अमेरिकी स्पेस एजेन्सी (नासा) ले पृथ्वी जस्तै अर्को ग्रह फेला पारेको दाबी गरेको छ । यो ग्रहको नाम ‘क्याप्लर ४५२बी’ राखिएको छ । यो ग्रह सोलर सिस्टम भित्रै रहेको छ । नासाको अनुसन्धान अनुसार ‘क्याप्लर ४५२बी’ पृथ्वी जस्तै चट्टानले बनेको छ। आफ्नो ताराबाट यो ग्रह त्यति नै टाढा छ, जति सूर्यबाट पृथ्वी । यो […]

भाइबरबाट अब एचडी भिडियो कल

काठमाडौं असार २७ । भाइबरले नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। पछिल्लो समयमा गुगलको क्रोमबाट भाइबर चलाउनेहरु बढेपछि भाइबरले क्रोम भर्सन ल्याएको हो। क्रोम ओएस नामको यो भर्सनले सबै क्रोमबक्स भर्जनमा काम गर्छ। यसबाट प्रयोगकर्ताले एचडी भिडियो कल, भ्वाइस कल तथा भाइबरबाटै मोबाइल तथा ल्यान्डलाइनमा पनि फोन गर्न सक्नेछ। क्रोम भर्जनमा फोटो तथा टेक्स्ट म्यासेज सेवाहरु […]

एनसेलबाट पनि ट्राफिकको १०३ मा निशुल्क फोन गर्न सकिने

काठमाडौं, असार २० । मोबाइलबाट ट्राफिक प्रहरीको १०३  फोन गर्न सकिने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी महाशाखाको सिसिटिभी  कण्ट्रोल रुममा रहेको १०३ नं. को फोनमा हाल सम्म नेपाल टेलिकमबाट मात्र निशुल्क फोन सम्पर्क हुँदै आएको थियो । सर्वसाधारणको अनुरोधलाई मध्यनजर गर्दै आजबाट एनसेलबाट पनि निशुल्क १०३ नं मा फोन गरी घटना तथा गुनासोको टिपाउन सकिने ट्राफिक […]

सन् २०३९ भित्रै मंगल ग्रहमा मानिस पठाउने तयारी

१६ असार । एक नयाँ मिसनका अनुसार आउँदो २४ वर्षभित्रै नासाले मंगल ग्रहमा एस्ट्रोनाट्सलाई पठाउने तयारी गरिरहेको छ । जसले त्यहाँ आफ्नो कदम राख्नेछ । र त्यहाँको जानकारी दिनेछ । एस्ट्रोनाट्समा दुई जना मानिस पनि हुनेछन् । क्यालिफोर्निया स्थित नासाको जेट प्रोपल्सन लेबोरेटरीका बैज्ञानिकले यो योजना तयार गरेका हुन् । मंगलको सतहमा मानिसलाई उतार्नुभन्दा पहिला […]

माइक्रोसफ्टले लामखुट्टे समात्ने स्वचालित ड्रोन बनाउँदै

वासिङ्टन, ३ असार : अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले लामखुट्टे समात्ने स्वचालित ड्रोनको विकास गरिरहेको छ । रोग फैलाउने हानिकारक भाइरस फैलाउने लामखुट्टेको नियन्त्रण गर्न यस किसिमको ड्रोनको विकास गर्न लागिएको हो । माइक्रोसफ्टले ल्याएको प्रोजेक्ट प्रिमोनिसनले रोग व्यापक फैलेर संक्रमण हुनुपूर्व यसको पहिचान गर्ने प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । प्रोजेक्स प्रिमोनिसनले स्वास्थ्य अधिकारीलाई […]

स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा हटायो

१ असार,काठमाडौं।स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा  हटाएको छ। वैशाख १५ गतेदेखि उसले नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने व्यवस्था गरेको थियो। स्काइपबाट विदेशमा पनि सित्तैमा फोन गर्न सकिन्थ्यो। डेढ महिनापछि स्काइपले सो सेवा हटाएको हो।भूकम्पपछि आफन्तलाई कुरा सूचना आदान प्रदान गर्नका लागि उसले सो सेवा सुरु गरेको थियो।  फोन गर्नेको मोबाइलमा […]

‘लाखौं अमेरिकी कर्मचारीको तथ्यांक ‘ह्याक’ गरेर चीनले लग्यो’

वासिङ्टन : आफ्ना लाखौँ कर्मचारीको तथ्यांक ‘ह्याक’ गरी चिनियाँ गुप्तचरले चोरेर लगेको आरोप अमेरिकाले लगाएको छ । चीनका गुप्तचरले लामो समयको प्रयासपछि अमेरिकाको लाखौं तथ्यांक चोरेको निष्कर्श विश्लेषकहरूले निकालेका छन् । अहिलेसम्म पाएका प्रमाणाका आधारमा आफ्नो सूचना चोर्न चीनकै संलग्नता रहेको सङ्केत मिलेको उनीहरुले बताएका छन् । वासिङटनस्थित अनुसन्धान संस्था सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल […]

आइफोन अब भारतमा पनि बन्ने

एजेन्सी जेठ २९ । एप्पलका उत्पादनहरु रुचाउनेका लागि खुशीको खबर रहेको छ। अब एप्पलका आइफोन र आइप्याड पहिले भन्दा सस्तो मूल्यमा किन्न पाइनेछ। किनकि एप्पल आइफोन बनाउने कम्पनी फक्सकनले भारतमा आइफोन बनाउन सक्नेछ। भारतका उच्च अधिकारीहरुले दिएको यो जानकारी अनुसार भारत फक्सकनलाई कम मूल्यमा आइफोन उत्पादन गर्ने सुविधा प्रदान गर्न सक्नेछ। हाल फक्सकनले धेरैजसो आइफोनहरु […]

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा फोन गर्न सकिने

२० जेठ,काठमाडौं ।स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा फोन गर्न सकिने भएको छ । कल गर्दा पैसा  नलाग्ने स्काइपले जनाएको छ ।   नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन् ।  तर फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ । फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ । त्यसका लागि तपाईँले […]

नेपाली संसारका लागि प्रेरणा : गुगल

काठमाडौं १५ जेठ । विश्वको नम्बर एक इन्टरनेट सर्च इन्जिन गुगल नेपालको आठौं गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्नो गुगल डुडल नेपालप्रति समर्पित गरेको छ। गुगलले भनेको छ, ‘आज हामी नेपालीरुको तागत र जस्तोसुकै अप्ठयारोसँग जुध्न सक्ने क्षमताप्रति सम्मान प्रकट गर्छौ। दशकौदेखिको आन्दोलन र क्रान्तिपछि नेपाल आजकै मितिमा सन् २००८को २५ तारिक अर्थात आजकै ८ वर्षअघि संघीय […]