खेलकुद

टी-२० विश्वकप छनोटमा नेपाल समूह एमा

३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्तानसँगै यूएई, नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमान […]

भूकम्प पीडितलाई खेलाडीको सहयोग

गत वैशाख १२ गएको भुकम्पमा परेकाहरुलाई अहिले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । संघसंस्था होस् वा सर्वसाधारण व्यक्ति, नेता होस् वा कलाकार सबैले आफ्नो औकातले भ्याएसम्म भुकम्प पीडितलाई सहयोग गरिरहेका छन् । सबैले सहयोग गर्दा देशका लागि खेल्ने खेलाडी अछुतो किन हुन्थे र ? राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा परिचय बनाइसकेका कास्कीका खेलाडीहरुले भूकम्प पीडितलाई सहयोग गरेर […]

जाभी बने च्याम्पियन्स लिगमा १५० खेल खेल्ने पहिलो फुटबलर

३० वैशाख, काठमाडौं । बार्सिलोनाका मिडफिल्डर जाभी च्याम्पियन्स लिगमा १५० खेल खल्ने पहिलो फुटबलर बनेका छन् । मंगलबार बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध खेल्दा उनी ७५ औैं मिनेटमा आन्द्रे इनिष्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । जुन खेल बार्यन म्युनिखले ३-२ ले जित्यो । तर, पहिलो लेगमा ३-० को जितका आधारमा बार्सिलोना २०११ पछि पहिलो पटक च्याम्पियन्स […]

भारत टेष्ट वरियतामा २ स्थान माथि

वैशाख २९ – पछिल्लो समय टेष्ट क्रिकेटमा खराब नतिजाका बाबजुत भारत टेष्ट वरियतामा २ स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार जारी गरेको वरियतामा भारत २ स्थान माथि उक्लदै चौथो स्थानमा आइपुगेको हो । आइसिसीले सन् २०११ र २०१२ को नतिजालाई हटाउने तथा सन् २०१३ र २०१४ को सिरिजलाई पनि ५० प्रतिशत […]