खेलकुद

अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं । कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गरेको छ। बोलिभियामाथि सहज जित निकालेको अर्जेन्टिना समूह ‘डी’ का तीनै खेल जितेर समूह बिजेता बन्दै नौ अंकका साथ अमेरिकामा जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो। अर्जेन्टिनाको सहज जितका क्रममा खेलको १३ औं मिनेटमा पाएको फ्री किकलाई एरिक लमेलाले जाली […]

चेक रिपब्लिकमाथि स्पेनको कठिन जित

काठमाडौंः सन् २००८ र २०१२ को विजेता स्पेनले फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सोमबार बेलुका भएको खेलमा समय सकिनुभन्दा तीन मिनेट अगाडि चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्दै स्पेनले विजयी शुरुवात गरेको हो । रसियाविरुद्धको खेलमा इङ्ल्यान्डका स्ट्राईकर गोल गर्न असफल भएजस्तै स्पेनी स्ट्राईकरहरुले पनि गोल गर्न सकेनन् । […]

सबैभन्दा बढी रनको रेकर्ड

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा बढी रन बनाउने खेलाडी विराट कोहली बनेका छन्। प्रतियोगितामा सबैभन्दा बढी सेन्चुरी, हाफ सेन्चुरी बनाउने खेलाडी बनेका कोहलीले अन्तिम खेल बाँकी रहेसम्म  ९१९ रन बनाएका छन्। ४ वटा सेन्चुरी बनाएका उनले छ वटा अर्ध सेन्चुरी बनाएका छन्। एक पटक मात्र शून्य रन बनाएर आउट भएका […]

बैंगलोर आइपिएलको फाइनलमा

ऐजेन्सी । गुजरात लायन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गएराति भएको पहिलो क्वालिफार्स खेलमा गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोर उपाधि नजिक पुगेको हो। गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबिडीभिलियर्स नायक […]

बार्सिलोनालाई कोपा डेल रे उपाधि

सेभिल्लालाई हराउँदै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ। गएराति भएको खेलमा सेभिल्लालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधिमाथि रक्षा गरेको हो। फाइनलमा भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो। यो बार्सिलोनाको कोपा डेल रे को २८ औँ उपाधि हो। यसअघि ला लिगाको उपाधि […]

नेपाली क्रिकेटको अबको बाटो

विवाद एक ठाउँमा छ, तर व्यवस्थापनका कमजोरी सुधार्न आईसीसीले पटकपटक निर्देशन दिएकै हो । त्यतिमात्र होइन, अहिले क्यानलाई आईसीसीले प्रश्न गर्ने धेरै ठाउँ पनि छन् । जस्तै– विगत एक वर्षमा कतिवटा घरेलु प्रतियोगिता क्रिकेट संघले आयोजना गर्‌यो ? कुल घरेलु प्रतियोगिताको १० प्रतिशतभन्दा कम प्रतियोगितामा मात्र क्यानको संलग्नता छ भने त्यो कसरी देशकै सर्वोच्च संघ […]

मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बईलाई हराउँदै गुजरात लायन्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति कानपुरमा भएको खेलमा गुजरातले मुम्बइ इन्डियन्सलाई ६ विकेटले हराउँदै १४ खेलबाट १८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। उसका लागि नितिस रानाले […]

सुविधाभोगी कर्मचारीका कारण २७ जिल्ला खेल प्रशिक्षकविहीन

पर्याप्त जनशक्तिको अभाव, सुविधा सम्पन्न क्षेत्रमा बस्न चाहने कर्मचारीको प्रवृत्ति र उपयुक्त अनुगमनको कमीजस्ता कारणले देशका २७ वटा जिल्ला खेलकुद विकास समिति प्रशिक्षकबिहीन अवस्थामा छन्। ती जिल्लामा नियमित प्रशिक्षण त परको कुरा हो, वर्षौदेखि खेलाडीले प्रशिक्षकको मुखसम्म देख्न पाएका छैनन्। पाँचवटै विकास क्षेत्रका अधिकांश पहाडी जिल्लाले यस्तो नियति भोग्नु परेको छ।हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

मुम्बईले पुणेलाई ८ विकेटले हरायो

एजेन्सी। इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् विजयी भएको छ । पुनेमा भएको खेलमा मुम्बईले राइजिङ पुने सुपरजाइन्टस्लाई ८ विकेटले हराएउदै मुम्बई इण्डियन विजयी भएको हो । राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छदा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । मुम्बइका लागि कप्तान रोहित […]

आइपिएल: गुजरात शीर्षस्थानमा मजबुद

एजेन्सी। शीर्ष ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि गुजरात लायन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राइजिङ पुने सुपर जाइन्ट्सलाई ३ विकेटले हराएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएका गुजरातले २० ओभरमा ७ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ७ खेलमा छैटौं जितका साथ गुजराज शीर्षस्थामा बलियो बनेको छ ।