अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ। आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्। ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने […]