विचार/साहित्य

फरक …….

 तिमीसँग मैले टेकेकाे भूमी मसँग तिमीले हेरेकाे अाकाश एउटै हुन् प्रिय, हामीले सँगै देखेका चञ्चले ताराहरू र तारालाइ कटाक्ष हेर्ने चन्द्रमा झिलमिलाउने ताराहरू अाकाशबाट सबैका निम्ति झरेका हुन् निरन्तर बरू, उन्मादले मात्तिएर चन्द्रमा सबैलाइ अनाैठाे राैनक दिन्छे तर मक्किएर अाैंसीमा सबैका अघि अँध्याराे मुख लाउँछे प्रिय बस् फरक यत्ति हाे तिमी चन्द्रमामा दाग देख्छ्याै म […]

राहतको साटो आहत हुने चिन्ता

मनसुन शुरु हुन अब केही दिन मात्र बाँकी छ । वैशाख १२ गतेको विनाशकारी भूकम्प तथा त्यसपछि लगातार आएका साना–ठूला पराकम्पनबाट ध्वस्त निजी, सरकारी तथा पुराताìिवक एवं सांस्कृतिक महìवका संरचना पुनःनिर्माणको योजना अझै तयार भइसकेको छैन । मनसुनी वर्षा शुरु हुनु अघि नै भूकम्पबाट घरवारविहीनहरूलाई कम्तीमा अस्थायी बासस्थानका लागि जस्ता तथा अन्य आवश्यक सामग्री जुटाउन […]

बिन्ती नरोउ आकाश

बिन्ती नरोउ आकाश, धर्तीमै आँसु सुकेका छैनन् अझै तिम्रा आँसुले पग्लिनेछिन् धर्ती माता, र बग्नेछन् कति खुसी अनि सपनाहरु, टुटाउँदै सारा विश्वासका कडीहरु । भैगो नरोउ आकाश, बाँच्न देउ बरु कठ्यांग्रिएका मुटुलाई अब त आशाका किरण छर्ने बेला पो भइसक्यो, अब त नयाँ फूल फुलाउने बेला पो भइसक्यो बरु चन्द्रमाको शीतलता छरिदेउ बिहानीको घाम झुल्काइदेउ […]

सबले जान्नैपार्ने एउटा गाउँको कथा

भोगटेनी (मोरङ) को विकट गाउ“, जहा“ तीन जनालाई बोक्साबोक्सीको आरोपमा जिउँदै जलाएर एकै चिहान पारिएको थियो दुई÷चार सालपहिले तर अपराधी कानुनी फन्दामा परेनन् । त्यही गाउ“, जहा“ बोक्साबोक्सीकै आरोपमा मान्छे लखेटिएर बर्Èौंसम्म विस्थापित भएका दृष्टान्त छन् । लेखपढ नगरेका त कति छन् कति, जीवनमा गाडी नै नचढेका मानिस पनि धेरै छन् । भोगटेनी गाउ“का मान्छेले […]

आँसुका थोपाहरु

मेराे कुनै दाेष छैन तिमी रूनुमा अज्ञात समयकाे ताण्डव नृत्यमा बलात्कृत बहिनीकाे धर्मराउदाे अस्मिता खाेज्दै गर्दा मेराे अनुपस्थितलाइ धाेका ठानेर अनायसै अाफै राेयाै तिमी तिम्राे याैवनकाे भ्रमले असरल्ल कयाैं निर्दाेष थाेपाहरूकाे हत्या भइरहेकाेछ विना कसुर नपत्याए साेधी हेर अविरल झरिरहेका ती अाँसुका थाेपाहरूलाइ जसलाइ लखेटिरहेकाे छ। तिम्राे वेदनाले तिम्राे अावेशले, अस्पस्टताले तिम्रै अाँखाकाे न्यानाे स्पर्शबाट […]

अब नेपाली हुँ भन्ने सोच्नेकी…

बैशाख १२ को महाविनाशकारी भूकम्पले सिङ्गो देशलाइनै हल्लायो, गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टरको महाभुकम्पले क्षतित गर्याेनै तर एक किशिमको पाठ पनि सिकाएको छ । कुन देश भुकम्पको कारणले आक्रान्त बनिरहेको छ । हजारौंको मृत्यु भयो अधिकांश घरहरु भत्किए र साथसाथै ठूलो धनजनको क्षति भयो र देशका गर्ब गर्न लाएक अधिकांश साँस्कृतिक सम्पादको साथै […]