विचार/साहित्य

यौन हिंसा : पीडित नै लुकाउँछन् अपराध

यो हप्ता काठमाडौंमा दुईवटा यौन हिंसा र बलात्कारका घटना सार्वजनिक भए । गएको सोमवार लगनखेलको एउटा विद्यालयका लेखापालले स्कुलका बालिकामाथि गर्दै आएको यौन दुर्व्यहार र सीता पाइलामा एक १० वर्षीया बालिका बलात्कारको घटना । ललिपुरको घटनाले प्रहरीलाइ पनि सास्ती भयो । सोमवार विद्यालय खुल्नेवित्तिकै अभिभावकहरू स्कुल आए र अपराधीलाई कार्वाहीको माग गरे । आफ्ना नानीहरूलाई […]

महिलाको ढाड भाँच्ने चाडवाड

असोज र कात्तिक महिना नेपाली हिन्दुह रूका लागि महत्वपूर्ण समय हो । यसबेला  दसैं, तिहार, छठ जस्ता ठूला चाडपर्वह रू पर्दछन् । यी चाडपर्वले मानिस र समाजलाई एकीकरण गर्ने काम गर्दछन् । किसानको खेतिपाती थन्क्याउने र जागिरेले जागिरबाट फुर्सद पाउने भएकाले यो समयको रसमाधुर्य अझ बढ्छ । वषौंदेखि टाढा रहेका परिवारका सदस्य तथा आफन्तसँग भेटघाट […]

जीवन भयबाट सञ्चालित छ ःसुब्बा

काठमाडौँ । विगत १९ वर्षदेखि भयावदको नयाँ सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौँमा श्रोतामाझ प्रस्तुत भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकोमा खुसी व्यक्त गरे । “स्थापित मान्यताहरूभन्दा फरक केही नयाँ आएपछि त्यो स्वीकृत हुन समय त लाग्छ, तर तर्क […]

हिउँ परेको रात

आज फेरी त्यसै गरी हिउँ झरिरहेछ, मलाई यो हिउँ झरेको मौसमले त्यो दिनको सम्झना गराईदियो जुन दिन म हस्पिटलबाट घर फर्कदै थिएँ । त्यसदिन मेरो इभिनिङ सिफ्ट थियो बेलुकी ९ बजे ड्युटी सकियो । मौसम अनौठो थियो । काठमाडौं हिउँ पर्ने ठाउँ होइन । त्यसदिन हिउँ परिरहेहको थियो । सडकमा गाडीहरु फाटफुट मात्र चलेका थिए […]

ऊ पीडा लुकाएर मुस्कुराउन सक्छे त्यसैले त उ नर्स हो !

ओई  के छ ? नाइट डिउटी हो ? थमप्रिन्ट लगाउदै गर्दा पछाडिबाट आएको आवाज थियो यो  आँफैलाई नै हो झै लागेर पुलुक्क पछाडि फर्केर हेरें। आफ्नै सिनिएर दिदी थिइन् । पछाडी ‘हेलो दि, नमस्ते’ ओहो ! मान्छेहरु कती छिटो हेल्दी भएछन्, अनि कता अहिले घरमा हुनुपर्ने मान्छे यहाँ हुनुहुन्छ त, के छ खबर फुच्चुको ? […]

महिला हिंसाको अन्त्यहिन श्रृंखला कहिलेसम्म ?

समाजमा बिद्यमान हजारौं वर्ष पुराना अनेक खाले शोषण र दमनको तुलनामा महिलामाथिको हिंसा नै सबै भन्दा व्यापक हिंसाको रुपमा रहेको छ । कुनै क्षेत्र, धर्म वा जाति जे भएपनि महिलामाथिको हिंसा व्यापक रुपमा छ र त्यो हिंसा नयाँ नयाँ स्वरुपमा अभिब्यक्त भईरहेको छ । समाज विकाशको क्रम २१ औं शताब्दीको मध्यतिर आईपुगेको छ । दुनियाँमा […]

चाहिँदैन मलाई नयाँ वर्षको शुभकामना

मलाई नव वर्षको शुभकामना चाहिंदैन किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे, कसैको शुभकामना र शुभेच्छाका शव्दले कसैको साँझ–बिहानको छाक टर्दैन त्यसैले मलाई नयाँ वर्षको शुभकामना चाहिंदैन । सक्छौ भने बेराजगारीको भूमरीमा जिउन बाध्य आम नेपालीलाई रोजगारीको ग्यारेन्टी देऊ अकालमा मृत्युवरण गर्न बाध्य आम नेपालीलाई ओखती देऊ । मलाई तिम्रो आडम्बरी चाहिएको छैन, दयाको भिख […]

होली एक परम्परा

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । पछिल्लो समय पाकिस्तान, बङ्गलादेश, भुटान, बेलायत, दक्षिण अफ्रिका, अमेरिका लगायतका देशहरुमा पनि होली मान्न थालिएको छ । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ । होलीलाई रङ्गहरूको चाड […]

रोटीबेटीमा डरलाग्दो राष्ट्रियता

खुल्ला सीमा भएकोले बिना भिषा नेपाल र भारतका नागरिकहरु आवत जावत गर्छन्। एक जिल्लाबाट अर्को जिल्लामा गएजस्तै बेरोक टोक ब्याग र सुर्केस भरि सामान लिएर मानिसहरु हिड्छन्। यस बाहेक दर्जनौ चोरबाटाबाट माल सामानहरु आयात निर्यात हुन्छन्। ब्रिटिस उपनिबेसबाट स्वतन्त्र भए पछि भारतलाई अन्तरराष्ट्रिय हैसियत बनाउन नेहरुले एशियाली सम्मेलन बोलाएका थिए १९४७ मा त्यसबेला नेपाललाई निमन्त्रणा गरिएको थिएन। हेपाहा दृश्टिले पटक […]

माओवादी एकता कता !

ललितपुर। हाल एनेकपा (माओबादी) र मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी क्रान्तिकारीबीच पार्टी एकताका प्रयासहरु सकारात्मक रुपमा अगाडी बढेका छन् । २०५२ सालमा संगै जनयुद्ध लडेका शक्तिहरु गुट र फुट पछि फेरी एकताको नजिक पुगेकोमा माओवादी आन्दोलनमा लागेर शाहदत प्राप्त गरेका परिवार, बेपत्ता परिवार, घाईते र अपांगता भएका हरुलाई थप एक पटक हर्षित बनाएको छ । मुलतः […]