कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजले उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मानित गरेको छ । साहित्यकार प्रा. डा. केशव प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा समालोचक प्रा.डा. त्रिपाठीलाई रू.२०,००५।– राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, […]