स्वास्थ्य/जीवनशैली

उपत्यकामा इन्सेफलाइटिस फैलिने खतरा

काठमाडौं जेठ ३२ । स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीसँगै काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित जिल्लामा जापानिज इन्सेफलाइटिस र डेंगुको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिएको छ। स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले गर्मीसँगै भूकम्पपछि सुरु भएको अव्यवस्थित बसोबास र फोहोरका कारण जापानिज इन्सेफलाइटिस र डेंगुका भाइरसलाई फैलने सम्भावना रहेको भन्दै यसबाट बच्न आग्रह गरेको हो। […]

दक्षिण कोरियामा मर्सको संक्रमण बढ्यो

सोल जेठ २६ । दक्षिण कोरियामा सोमबार यसअघिका तुलनामा सबैभन्दा धेरै नागरिकको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स)को संक्रमणबाट निधन भएको छ।सोमबारसम्म यसबाट संक्रमितमध्ये ६ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा मर्सको विषाणुबाट कयौंको ज्यान गएको छ। दुई साता यतामात्र देखिएको संक्रमणका कारण त्यहाँको जनजीवन निकै प्रभावित तुल्याएको छ।दुई साताअघि चारजनामा यसको संक्रमण देखिएको थियो। सोमबारसम्म आइपुग्दा […]

गर्मीको लागि उपयोगी फलफूलहरु

गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी […]

स्वास्थ्यको लागि एरोविक्स एक्सरसाइज

स्वास्थ्य मानिसको सबै भन्दा ठूलो धन हो, तर स्वस्थ्यको विषयलाई लिएर मानिस कतिको सुरक्षित छ कति व्यवस्थित छ त भनेर हेर्ने हो भने हाम्रो नेपाली समाजमा एकदमै न्यून भेटिन्छ वा भनौ भेटिन गाह्रो नै छ । न कसैले स्वस्थ रहनको लागि नियमित व्यायाम नै गरेको छ न त रोग लागि सकेपछिको लागि स्वास्थ्य वीमा नै […]

पेट घटाउने १० घरेलु उपाय

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ । २. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती […]

गर्मीमा के खाने…

गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त १. सलाद […]

आँखालाई स्वस्थ राख्ने यी ५ चिजलाई कहिल्यै नभुल्नोस्…

आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वोयुक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी आँखा स्वस्थ्य राख्न सकिन्छ।  आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदा… १) हरियो […]